New Nepali Folk Song "Maya Maya" माया माया 2075/2018 By Dhurba G.C. Devi Ghatri - Kathmandu Daily

New Nepali Folk Song "Maya Maya" माया माया 2075/2018 By Dhurba G.C. Devi Ghatri



नेपाली सांगीतिक क्षेत्रमा बिगत केही समय देखि निरन्तर सक्रियता देखाउदै आएका गायक हुन धुर्व जिसि । भर्खरै मात्र सांगीतिक बजारमा धुर्व जिसि र देबि घर्तिको आवाज मा माया माया नामक गीत सार्बजनिक भएको छ ।
नकुल ढकाल नबिनको लय तथा शब्द सिर्जना भएको माया मायाको संगीत समायोजन वरिष्ठ गायक इन्द्र जिसिले गरेका छ्न भने म्युजिक भिडियो अनुप बानियाँको छायांकन र भुपेन बानियाँको निर्देशन ,सम्पादन मा तयार भएको हो । कृयटिभ मिडिया प्रोडक्सन बेनि ले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडियो मा सुनिल बानियाँ,सिमान्त बानियाँ,साथिहरु र तिलु शर्मा पौडेल को पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
बिगत १ दशक देखि वैदेशिक रोजगारको सिलसिला मा कतार मा कार्यरत तिलु सांगीतिक क्षेत्रमा केही गीतहरू मा मात्रै मोडल को रूपमा देखिएका छ्न् तर उनी नेपाली सांगीतिक क्षेत्रमा हुने सबै क्रियाकलाप को एक असल शुभचिन्तक ,असल दर्शक तथा श्रोता बढी हुन यो उनको नेपाली सांगीतिक क्रियाकलाप प्रतिको चासो चिन्ता सल्लाह सुझाव र कमेन्ट लेख सहित का विभिन्न पोस्ट हरुबाट पनि स्पष्ट हुन्छ ।
रघुगङ्गा गाउपालिका २ भगवती म्याग्दी का स्थायी बासिन्दा शर्मा मोना कतार को बरिस्ठ उपाध्यक्ष ,नबोदित साहित्य बाचनालय कतारको महासचिव संगै राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान कतार शाखाको सचिवालय सदस्य समेत हुन भने वसन्त फिल्मस प्राली काठमाडौ का केन्द्रिय सदस्य समेत रहेका छ्न् । यश अगाडि उनले अभिनय गरेको पन्चेबाजा गीत ओरालिमा वर र बगर फाटैमा ले पनि राम्रो प्रतिक्रिया पायका थिए ।
New Nepali Folk Song "Maya Maya" माया माया 2075/2018 By Dhurba G.C. Devi Ghatri
Magar Only On Creative Media Production
Song: Maya Maya Vocal: Dhurba G.C Devi Ghatri Magar Music/Lyric: Nakul Dhakal Nabin (Uakhan Yaudha) Arrange: Indrra G.C. Artist: Sunil Baniya, Simanta Baniya, Tilu Sharma Poudel (Tilu BABA) MUA: Susmita Shrestha Ass. Camera: Anup Baniya Camera: Sumi Baniya DOP/Direction/Visual Editor: Bhupen Baniya Video: Creative Media Production (9841094015) मनाेरञ्जन, गितसंगित, सुचना र संञ्चार घुम्दै छाै देशका कुना कन्दरा भाषा, कला, संस्कृत देखाउदै अान्तरिक र बाह्य पर्यटक प्रर्वधन हाम्राे अभियान । Subscribe Us YouTube Page https://www.youtube.com/channel/UC6Sx... Like Us Facebook page. https://www.facebook.com/creative.med... Bhupen Baniya +9779857640707 https://www.facebook.com/bhupen.baniya Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds. We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting. Creative Media Production 2018