निशा अधिकारीको बिहे, गाडी र फेसबुक चर्चा
हालै क्रिकेटर शरद भेषवाकरसँग बैबाहिक लगनगाँठो कसेकी नायिका निशा अधिकारिको बारेमा एउटा समाचार अनलाइन पोर्टलहरुमा भाइरल भएकोछ । साथै उक्त समाचार लेख्ने पत्रकारहरुलार्इ निशाले कुनै खन्डन नगरी 'शून्य प्रतिशत बिस्वासनियता भएको' मात्र लेखी आफ्नो फेसबुकमार्फत् जवाफ पनि लेखेकी छिन् ।

समाचार :
खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् ।
मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर, निशाको मन अन्तै मोडिंदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे। त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिर्इन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्रचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भर्इन् ।
स्रोतका अनुशार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन् नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । निशाले सो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेका छन् ।
श्रोत : जनआस्था साप्ताहिकबाट
निशा अधिकारिको जवाफ र चेतावनी
https://www.facebook.com/nisha.adhikari.2012/posts/10156481644392619
नायिका निशा अधिकारिको फेसबुक वालबाट