हास्य अभिनेत्री भारती सिंह कपिल शर्मा शो मा
हास्य अभिनेत्री भारती सिंह कपिल शर्मा शोमा - भारतीको आगमनसँगै कपिल शर्मा शोको टीआरपी बढ्यो ।
भारतीय टेलिभिजनको चर्चित कमेडी शो 'द कपिल शर्मा शो' लामो समयसम्म निकै चर्चामा रह्यो । यो शोमा रहेका कलाकारहरुले कपिल शर्माको शो नै छोडेपछि चर्चामा आएको शो पछिल्लो समय भारतीय सिंहको प्रवेशले निकै चर्चामा ल्याएको छ । शोका प्रमुख आकर्षक सुनील ग्रोवरले शो छोडेपछि टीआरपी पनि घटेको खबर बाहिर आएको थियो । तर शोमा अर्की चर्चित हांस्य अभिनेत्री भारती सिंह र चन्दन प्रभाकरको आगमनले शोको टीआरपी उत्कृष्ट ०५ भित्रमा आइपुगेको छ ।
समाचारअनुसार कपिलको शो फेरि एकपटक उत्कृष्ट ०५ को रेङकिङमा फर्किएको छ । द कपिल शर्मा शो को सदस्य सुमोना चक्रवर्तीले ट्वीटरमा ट्वीट गर्दै टीआरपी बढेको जानकारी दिएकी छन् । 'लामो समयपछि मैले एक भाग हेरे, जुन राम्रो लाग्यो । टिमले राम्रो काम गरेका छन् ।' उनले ट्विटरमा लेखेकिछन् ।
https://twitter.com/sumona24/status/881234246580436992
Tweet from Indian female comedian Bharati Singh
शोका अर्का सदस्य किकू शारदाले ट्वीटरमा आफ्नो खुशी व्यक्त गरेका छन् । 'आजको भागलाई जबरजस्त प्रतिक्रिया दिनुभएकोमा सबैलाई धन्यवाद ।' उनले ट्वीटेका छन् । कमेडियन भारती सिंह हालै मात्र यो शोसँग जोडिएकी हुन् । पछिल्ला केही दिनमा उनी कपिल शर्मा शोसँग जोडिने भन्ने अपुष्ट खबर बाहिर आइरहेको थियो । भारतीले आफ्नो इंस्टाग्राम एकाउण्टमा एक तस्वीर अपलोड गरेर आफू कपिल शर्मा शोमा आबद्ध भएको जानकारी दिएकी थिइन् ।
https://twitter.com/kikusharda/status/881241830226092033
Tweet from Kiku Sharma
https://www.instagram.com/p/BV75vKylXco/
Post from Bharati Singh's Instagram
कमेडियन भारती सिंहले आफ्नो जन्मदिन द कपिल शर्मा शो मा नै मनाइन् ।
https://www.youtube.com/watch?v=UqTnHe7xVJ0
Bharati Singh celebrating her birthday in The Kapi Sharma Show set.